१) मिति २०७३/०८/०२ र ०३ का दिन सङ्घिय समाजबादी फोरम नेपाल, बागलुङ जिल्लाको बैठक केन्द्रिय महासचिव रणध्वज कन्दंवा, राजनीतिक समिती सदस्य तथा मा. सांसद डिल ब. नेपाली, केन्द्रिय सदस्य तथा मगरात ईन्चार्ज नबिन रोका मगर, केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज हिमाल पुन, के. स. राम ब. नेपाली, के. सल्लाहकार सदस्य दल ब. खड्का, केन्द्रिय परिषद सदस्य निर्मल जि. सि.को बिशेष उपस्थितिमा सप्पन्न भयो ।
२) बैठकद्वारा माघ २८ र २९ गते ऐतिहासिक प्रथम अधिबेशन गर्ने गरि रेशम थापा मगरको संयोजकत्वमा अधिबेशन आयोजक समिति गठन गर्यो । अन्य सदस्यहरु
१. रेशम थापा मगर : संयोजक
२. दल ब. घर्ती (दिप): सदस्य
३. बद्री कुमार श्रेष्ठ : "
४. बसन्त थापा
५. भक्त ब. बि. क.
६. राम ब. घर्ती
७. मन ब अठारे
८. किरण घर्ती
९. निरज बगाले
१०. नर ब घर्ती
११. सुरेश छन्ट्याल
१२. हरि कला बि क
१३. मुना थापा
१४. अरुण घर्ती
१५. होम ब नेपाली
१६. दिपेन्द्र जि सि
१७. सोम रामजाली
१८. प्रकाश थापा मगर
३) बैठकले बागलुङ जिल्ला अध्यक्ष र सहसचिव क्रमश मगरात प्रदेश समितिको गरिमामय पद अध्यक्षमा याम ब. घर्ती मगर र उपाध्यक्षमा बिर ब. परियार चयन हुनु भएकोमा बधाई तथा सफल कार्यकाल शुभकामना ब्यक्त गर्ने निणय गर्यो ।
स. स. फो. नेपाल बागलुङको बैठक सप्पन्न
Info Post
0 comments:
Post a Comment