Breaking News
Loading...

Info Post

2072 असोज 3 गते जारी भएको सम्बिधानको बिरोध गर्दै असोज 3 गते कालो दिन भन्दै बिरोध सभा ।
बिरोध सभामा संघिय समाजबादी भु. पु. संघका केन्द्रीय सदस्य भक्त बि. क., गैरभौगोलिक शिल्पी मगरात बिशेष प्रदेशका संयोजक बिर बहादुर परियार, संघिय समाजबादी फोरम नेपाल केन्द्रीय परिषद सदस्य निर्मल जि. सि., तथा मगरात प्रदेश तथा बागलुङ जिल्ला अध्यक्ष याम बहादुर घर्ती मगरले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको संचालन जिल्ला सचिब रेशम थापा मगरले गर्नु भएको थियो ।

0 comments: