सङ्घिय समाजबादी पार्टीलाई यस्को उद्देश्य अनुरुप देशमा पहिचान सहितको सङ्घियता, सङ्घियता सहितको सम्बिधान निर्माणकार्यमा पहल गर्न बागलुङ जिल्लाभरिका दलित बनाईएका जातिहरु एकताको आवाजलाई बुलन्द गर्दै जिल्ला भेला सम्पन्न भएकोअ छ।
उक्त भेलामा कथित दलित भनिने जाती हरु आआफ्नो पेशा निपुण भएकोमा राज्याले सम्मान गर्नुको सत्ता मुलुकी ऎन नै बनाएर अपमान र तिरस्कार गर्यो । देशमा थुप्रै ठुल्ठुला आन्दोलन भए परिवर्तन पनि भएको घोषण गरिएता पनि दलितमाथि हुने गरेको छुवाछूतको बिभेद, तथा दलितमाथिको अन्यायमा कुनै कमि आएनन् ।
त्यसैले अबको नयाँ बन्ने सम्बिधानमा दलितको हकहित सुरक्षाको ग्यारेन्टीमात्र नभई दलित भनिने शब्दावलीले नै अपमानजनक भएको हुँदा दलित शब्दको सत्ता शिल्पी समुदाय भनेर सम्बिधानमा उल्लेख हुनु पर्ने त्यसको लागी जुनसुकै मुल्य चुकाउन तयार रहने प्रतिबद्धता पनि ब्यक्त गरियो ।
शिल्पी समुदायको जिल्ला भेल्ल सम्पन्न, भेलाले ३१ सदस्यीय समिती गठन ।
Info Post
0 comments:
Post a Comment