Breaking News
Loading...

Info Post

लिच्छविहरु विक्रमको एक शताब्दी पूर्व नेपालतिर वैशालीबाट प्रवेश गर्दा तराईको घनाजङ्गलतिर पसे ।उनीहरुले खानेकुरा खोज्दा नपाएपछि अर्नाको शिकार गरे पहाडतिर भावरतिर प्रवेश गर्दा अर्ना पनि पाइएन र बँदेलको शिकार गर्थे । लिच्छवीहरुले अर्ना नपाउँदा राँगो र वँदेल नपाउँदा सुँगुर पनि खान थाले । नेपालमा नेवारहरु धेरैले राँगो खाए पनि सुँगुर खाँदैनन् । किराँतहरुले राँगो र सुँगुर दुवैको शिकार खाएपनि ती लिच्छवी होइनन् । त्यसो भए लिच्छविहरु वर्तमान नेपालमा को हुन् त ? भन्ने प्रश्नको जवाफ दिन सजिलो छैन । सवै निशन्तान भएनन् होला कतै ती लिच्छवि हालको मगर जाति त होइनन् ?

पूरा लेख पढ्न याे लिंक मा जानुहाेस ।
Next
This is the most recent post.
Older Post

0 comments: