असाेज २७, जनकपुरधामः
हिजाे शनिवार बसेकाे प्रदेशसभाकाे ३७ अाैं बैठकमा सरकारका अान्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रहरी सेवा सम्बन्धी अध्ययन विशेषा समिति २०७५ काे प्रतिवेदनसहित विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गरेका थिए र प्रतिपक्षी दल ने.क.पा.काे विराेधबीच प्रदेश सरकारले बहुमतले प्रदेश प्रहरी सेवा सम्वन्धी विधेयक २०७५ पारित गरेकाे छ । याे एेन पारित भएपछि प्रदेश सरकारले प्रदेशमा छुट्टै प्रहरी गठन गर्ने बाटाे खुलेकाे छ ।
याे विधेयक सदमा प्रवेश पाएकाे चार महिनाकाे अवधि बितिसकेकाे तथा विधेकामाथि छलफलका लागि समिति दुर्इ महिना अघि गठन भएकाे थियाे र समितिले पाँचवटा बैठक गरि विज्ञहरूसँग विशेष छलफल गरेर सुझाव संकलन गरेर प्रतिवेदन तयार पारेकाे थियाे ।
सबै भन्दा पहिले प्रदेश नं. २ ले प्रहरी एेन बहुमतले पारित, नेकपाकाे विराेध
Info Post
0 comments:
Post a Comment