Breaking News
Loading...

Info Post
हिजोदेखि बागलुङ जिल्लाको कार्यालयमा बसेको सर्वदलिय बैठकले, बैठक पुस्तिकामा संविधान सभामा भाग लिएका दल र नलिएका दल भनि दुर्इ शिर्षकको उपस्थितीमा हस्ताक्षर गर्न राजी भएपनि 
कुन दलको हैसियत के हुने र आसान ग्रहण र सम्बोधन गर्न कुन दललार्इ पहिला बोलाउने भन्ने कुरामा विवाद आजसम्म पनि जारी,
संविधान सभामा भाग लिएका दलहरू आ-आफ्नो मत परिणाम अनुसार रहे पनि संविधान सभामा भाग नलिएका दलहरू विषेशगरि ने क पा-माओबादि, ने क पा एकिकृत ले ९ दल भन्दा पछि राखेको भन्दै नगरपालिकाको बैठक जि वि सको बैठक अस्विकार गरेपछि विवाद चुलिएको थियो ।
३३ दलिय मोर्चाले अहिले चुनाव भै सके पनि सबै प्रक्रिया पूरा नभैसकेको ले पहिलेकै बर्यादाक्रमलार्इ कायम गर्नु पर्ने अदान, रा प्र पा नेपालले राष्टि्य राजनिती तथा चुनावी परिणामलार्इ आधार मान्नु पर्ने अदान, साथै रा ज मोले जिल्लाको जनमत हेर्दा नेपाली कांग्रस, एमाले, ए माओबादी पछिको स्थान पाउनु पर्ने अदानका विच विवाद चर्किरहेकै छ ।

0 comments: