Upendra Yadav |
राजनीतिज्ञ वा राजनीतिक दलको मुख्य उद्देश्य नै सत्ताको नेतृत्व लिएर जनताको सेवा र विकास गर्ने हो तर संघीय समाजवादी फोरम नेपालले सत्ताको लागि आफ्नो नीति, सिद्यान्त, एजेन्डा र उठाउँदै आएको मागसँग कुनै गलत सम्झौता गरेर सरकारमा जार्दैन, यसमा ढुक्क हुनुस् । पछिल्लो समय फोरम नेपाललाई बदनाम गर्न विभिन्न शक्तिहरु प्रायोजित ढंगले लागिपरिरेका छन्, तसर्थ, यस्ता भ्रम र हल्लाको पछि नलाग्न सम्बद्ध सबैका हार्दिक अनुरोध छ ।
0 comments:
Post a Comment