मगरात राज्य अन्तरगत बागलुङ जिल्लामा नयाँ कामकाे थालनी संगै नयाँ जाेश, जागर र उत्साह सहितकाे नयाँ बर्षाकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । विगत लामाे समयदेखि केन्द्रमा एकिकरणकाे प्रकृया शुरू भएतापनि विवधकारणहरूले घाेषणा हुन ढिलार्इ भैरहदा हामी जिल्ला तहबाट एकिकरणकाे शुरूवातले केन्दिय एकिकरणलार्इ थप बल पुग्ने साथै अागामी अान्दाेलनलार्इ अझै उचार्इमा पुर्याउने छ ।
नयाँ बर्षकाे शुभकामना सहित सं.स.पा. र रा. ज. मु. पा. एकिकरणा
Info Post