Breaking News
Loading...

Info Post
-युग पाठक 


माननीय कमरेड केपी ओलीजी,


आज सिंगो देश प्रश्नको खातमा उभिएको छ । खै कुन्नि तपाईं ती प्रश्नहरूमा
कत्तिको पो चासो राख्नुहुन्छ । तपाईंले चासो राखे पनि नराखे पनि इतिहासको
यस घडी उठेका प्रश्नहरूले तपाईंलाई चासोको तराजुमा भने अवश्य राखेका छन् ।
किनभने तपाईं त्यो पार्टीको अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ, जो
अहिले संविधान निर्माणको मामिलामा निणर्ायक भूमिकामा छ र सरकारमा पनि ।
कान्तिपुरमा आइतबार प्रकाशित अन्तर्वार्तामा उल्लेख गर्नुभएको धारणालाई
समेत दृष्टिगत गरी यहाँ म तपाईंलाई केही आधारभूत प्रश्नसँग भेट गराउने
धृष्टता गर्दैछु ।


पहिलो प्रश्न: किन भए विद्रोह र आन्दोलन ?

 दोस्रो प्रश्न: नयाँ संविधान नै किन ?

दोस्रो प्रश्न: नयाँ संविधान नै किन ?

केपी ओलीलाई युग पाठकको तीन प्रश्न

0 comments: