मिस्टर ज्ञानेन्द्र शाह अाफ्नाे वंशकाे हैकमभरिका सबैभन्दा अनुदार, लुब्ध, र क्रुर राजाका रूपमा नेपालीका नजरमा परिचित छन् । अख्ितयारले डामेका श्रीमान् खुमबहादुरलाइ भुक्तभाेगी नेपालीले भ्रष्टशिराेमणिकाे अलंकार प्रदान गरेका छन् । हिन्दु अधिराज्यपथका यी दुर्इ सहयात्रीसँग जनमतकाे शक्ति छैन । परिवर्तनकारी एजेण्डाकाे शक्ति छैन । त्यागमुखी भावनाकाे शक्ति छैन । पराेपकारी कामनाकाे शक्ति छैन । हर दृष्टिले यी शक्ति हीन छन् । र नै त यी जुम्लाहात गरेर सत्ताकाे याचना गर्दै जटाधारी फुस्रा भगवान का पाउ पर्न सर्वथा विवश छन् ।
#खगेन्द्र संग्राैला