(२) सङ्घीयता भने को के हो ?
सङ्घीयता (Federalism) ल्याटिन भाषाको Foedus शब्दबाट आएको हो ।
जसको अर्थ Union (संघ, एकता) र Contract (करार, सम्झौता) हुन्छ । सङ्घीयता भने को के न्द्रीय
सर कार , प्रादे शिक सर कार
तथा स्थानीय सर कार बीच सहमतिको आधार मा र ाज्यशक्ति बाँडफाँट तथा साझद े ारी र ाज्य
सञ्चालन गर्न े शासन व्यवस्था हो । सङ्घीयतामा के न्द्रीय सर कार साझा शासनका आधार मा सञ्चालन हुन्छ
। प्रादे शिक सर कार र स्थानीय सर कार स्वशासनका आधार मा सञ्चालन हुन्छन्
। सङ्घीयताले सिंहदर बार मा के न्द्रित शासन अधिकार लाई स्थानीय वडा तहसम्मका
जनताले उपभो ग गर्नसक्ने स्वशासन अधिकार पद्र ान गनर्छ े ।
(३) सङ्घीय व्यवस्था विश्वका कुन–कुन दे शमा छन ?
विश्वमा करी ब २९ सङ्घीय दे श छन् । एसियामा भार त, पाकिस्तान,
मलेिसया, यनु ाइट डे अर ब इमिर
टे स र इर ाक छन् । युर ो पमा स्विजर ल्यान्ड, अस्ट्रिया,
जर्मनी, रुस, बे ल्जियम,
बो स्निया र स्पे न
छन् । उत्तर अमे रि कामा संयुक्त र ाज्य अमे रि का, क्यानडा, मे क्सिको ,
से न्ट किट्स र ने
भिस छन् । अफ्रिकामा दक्षिण अफ्रिका, पहिचान र सङ्घीयताबारे फैलाइएका भ्रमहरू ज्ञछ नाइजे रि या,
इथियोपिया,
सुडान, कङ्गो र को मो र स
छन् भने अस्ट्रे लियामा अस्ट्रे लिया छ ।
0 comments:
Post a Comment