Breaking News
Loading...

Info Post
१. पृथ्वीनारायण शाहले आर्जेको एकतात्मक तथा केन्द्रीकृत गोरखा राज्यलाई पुनःसंरचनाको आवश्यकता किन यो ? 

      गोरखा राज्यलाई विस्तार गररे नेपाल नामाकरण गर्नुभन्दा अगाडि स्वशासित मगराततमुवानथरुहटतामसालिङशेर्पाभोटेनेवाःकोचिलाकिराँतलिम्बुवानजस्ता आर्थिक स्रोतमा सम्पन्न   पानीबाटोलगायत भौतिक पूर्वाधार विकसित  भएका अति राम्रा राज्यहरु थिए  पृथ्वीनारायण  शाह आकारमा सानोकमजोर आर्थिक अवस्था   अविकसित तथा गरिब गोरखा राज्यका राजा  थिए  पृथ्वीनारायण शाहले आदिवासी नेताहरुको षड्यन्त्रपूर्वक हत्या गररे  जालझेलपूर्ण सम्झौतामा  फँसाएर आर्थिक  भौतिक विकास सम्पन्न आदिवासी  जनजातिका स्वशासित राज्यहरु कब्जा गर्दै गोरखा  राज्यको विस्तार गरका थिए  पृथ्वीनारयण शाहको यो अनैतिक कदम  षडयन्त्रको सर्वत्र विरोध  आलोचना भएपछि एकीकरण’ गरको भन्दै गोरखा  राज्य’ लाई नेपाल’ भनेर नामाकरण गरिएको थियो  गोरखा राज्यको विस्तारपश्चात् बहुजातीयबहुभाषिक बहुधार्मिकबहुसांस्कृतिक आदिवासी जनजातिपहिचान  सङ्घीयताबारे फैलाइएका भ्रमहरू ज्ञज्ञ मधेसीदलितमुस्लिमहरुको अस्तित्वलाई क्रमिक   श्रृङ्खलाबद्ध तरिकाले समाप्त गररे भाषिक रुपमा  गोरखा भाषाधार्मिक रुपमा हिन्दु संस्कृति  पहाडे आर्य जात मात्रको एकाधिकार भएको एकल जातीय  राज्य बनाउने घृणित खेल सुरु गरियो  
 निरङ्कुश पञ्चायतको आडमा महेन्द्रले नेपाललाई  ७५ भौगोलिक जिल्लामा विभाजन गररे आदिवासी  जनजातिमधेसीमुस्लिम समुदायको सघन बसोबास   जनसंख्यालाई खण्डित गररे उनीहरुलाई आफ्नै थातथलोमा अल्पमतमा पार्ने षडयन्त्रपूर्ण कार्य गरका  थिए   २४० वर्षदेखि चल्दै आएको पृथ्वीनारायण शाहले आर्जेको केन्द्रीकृत एकल जातीय राज्यविरुद्ध विभिन्न  कालखण्डमा आदिवासी जनजातिमधेसीदलित मुस्लिम सीमान्तकृत समुदायले आवाज उठाउँदै आएका छन्  राज्यसत्ताको सबै तह  अङ्गहरुमा  सबै जातजातिभाषाधर्म  संस्कृतिको पहिचान समान अधिकारसमानुपातिक समावेशी प्रतिनिधित्व  सुनिश्चित गर्नपहिचानसंघीयताधर्मनिरपेक्षता  गणतन्त्र संस्थागत गर्न  पुरानो राज्यसत्ताको समूल  अन्त्य गर्दै राज्यको पुनःसंरचना गर्न नयाँ संविधानका ज्ञद्द पहिचान  सङ्घीयताबारे फैलाइएका भ्रमहरू लागि संविधानसभा गठनको माग दश वर्षे जनयुद्ध  २०६२÷६३ को जनआन्दोलनमा उठेका थिए  पहिलो संविधानसभाअन्तर्गत गठन भएको राज्य  पुनःसंरचना समितिमा पहिचान  सङ्घीयतासहितको राज्य पुनःसंरचना गर्नेबार दलहरुले  फरकफरक  अवधारणा प्रस्तुत गर  पहिचान विपक्षीले  पहिचान   सङ्घीयताबार भ्रमहरु छर्न थाले   त्यसबाट  पहिचान  सङ्घीयताबार अनभिज्ञ ने  पाली जनता  थप अन्योलमा पर   पहिचान  सङ्घीयतासहित राज्य पुनःसंरचना  गर्नेबारे दलहरु बीच साझा अवधारणा निर्माण  हुन नसक्दा संविधान निर्माणमा धेरै ढिलाइ भएको थियो  संविधान निर्माणलाई थप ढिलाइ हुन नदिन  राज्य पुनःसंरचना समितिमा मतदान हुँदा पहिचान   संघीयतासहितको १४ प्रदेशको प्रस्तावलाई  सर्वसम्मतिले पारित गरियो  पहिचानसहितको राज्य  पुनःसंरचना गर्ने प्रस्तावलाई राज्य पुनर्संरचना आयोग  गठन गरेर अनुमोदन गर्नुपर्ने माग बढ्दै गएपछि  दलहरुद्वारा मनोनित व्यक्तिहरुको प्रतिनिधित्वमा  आयोग गठन भयो  आयोगका  सदस्यमध्ये दुईतिहाइ बहुमत (६ जना)  जननिर्वाचित ६०१ सभासदमध्ये ४१७ पहिचान सहितको १४ प्रदेशको पक्षमा उभ्भिए  राज्य पुनःसंरचना समितिआयोग  दुईतिहाइभन्दा  बढी सभासद् पहिचान  सङ्घीयताको पक्षमा  उभ्भिएपछि पहिचान विपक्षी दलहरुले मतदान  प्रक्रियाबाट संविधान जारी गर्ने सम्भावना जीवित  हँुदाहँुदै संविधानसभाको बैठक नै नबोलाएर सिंहदरबारमा बैठक बसेर संविधानसभा विघटनको घोषणा गरका थिए   नेपालभन्दा धेर साना   धेर ठूला विश्वका २९ देशलाई  आर्थिकराजनीतिकसामाजिक रुपले समृद्ध बनाएको पहिचानसहितको सङ्घीयतालाई नेपालमा लागू गर्न  नचाहने स्वदेशी तथा विदेशी शक्ति  दलहरुले फिँजाएका निराधार कपोलकल्पित भ्रमहरुलाई  निवारण गर्ने प्रश्न उत्तरका रुपमा यो पुस्तिका  लेखेको छु  यो पुस्तिकालाई विभिन्न मातृभाषामा  अनुवाद तथा प्रकाशन गरेर ७५ जिल्लाका सम्पूर्ण  गाउँबस्तीहरुमा व्यापक वितरण गर्ने लक्ष्य लिएको छु   

0 comments: