Breaking News
Loading...

Info Post

दलित जातभित्र पनि सबै भन्दा सानो जात भनिने, तर कला र गलाले भरिपुर्ण गन्धर्व जातलाई हेला गर्दै 'गाईने' भनिनिन्छ । सतिले सरापेको देश भनी विभिन्न तानाबाना बुनि भ्रममा पारी शोषण गरिरहेने देश हो यो नेपाल । जुन जात शिपले भरिपुर्ण छ त्यही जातलाई सम्मान हैन अपमान गरिन्छ, दलित बनाइन्छ, तल्लो जात बनाईन्छ, अनि यो देश बाहुनबाद्ले (न शिप, न कला, न शृजना केहि नभएका जाली फटाह जसको काम दुनियालाई जालझेल गरि शोषण कसरी गर्ने भनी सोच्नु हुन्छ ।) सन्चालन गर्छ ।
हे कथित दलित बनाईएका समुदाय अब उठ्ने बेला आएको छ, मन्दिरको ढोका हैन, सिंहदरबारका ढोका तोड्ने बेला आएको छ ।

0 comments: