संविधानसभा चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका दलहरुले स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने माग दोहोर्याएका छन् ।
एकीकृत नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा शुक्रबार बसेको १८ दलको बैठकले आयोग गठन गर्नुपूर्व नै गठबन्धनमा आवद्ध सबै दलले छानबिनका लागि केन्द्रीय समिति वा त्यही सरहको निर्णय ल्याउनुपर्ने निर्णय गरेको संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

0 comments:
Post a Comment