संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले एमाले काग्रेस र एमाओवादी धार्मिक स्वतन्त्रताको नाममा हिन्दु राष्ट्र कायम गर्न लागिपरेको आरोप लगाएका छन् ।
पार्टी एकीकरणपछि सुनसरी जिल्लाको घोषणा सभामा सहभागी हुन सुनसरीको धरान पुगेका उनले पत्रकार सम्मेलन गर्दै हिन्दू धर्म मान्नेहरुले समेत धर्म निरपेक्ष राज्यलाई स्वीकार गरिसकेको भएपनि पछिल्लो समयमा एमाले, कांग्रेस र एमाओवादीको कारण धर्म निरपेक्षताको विरोध सुरु भएको आरोप लगाए ।
तीनदल कुनै पनि न्यायका विषयमा दृढताका साथ निर्णय गर्न नसक्ने र केही व्यक्तीको वकावको पछि लाग्ने बानीका कारण हिन्दुवादीहरु चलमलाएको उनको भनाई थियो । राष्ट्रको कुनै धर्म नहुने भएको भन्दै संविधानमा धर्म निरपेक्षराज्य नै लेखिनुपर्नेमा उनले जोड दिए । उनले हिन्दु राष्ट्र वा धार्मिक स्वतन्त्रता आफूहरुलाई मान्य नहुने समेत बताए ।
नेता राईले नेपाललाई धर्म निरपेक्ष राज्य बनाउंदा कसैलाई असर नगर्ने भन्दै हिन्दुराज्य बनाउदा एक धर्मको मात्र सम्बोधन हुने तर धर्मनिरपेक्ष राज्य बनाउँदा सबै धर्मलाई सम्बोधन हुने भएको कारण पनि नेपाललाई धर्म निरपेक्ष राज्य बनाउनुपर्ने बताए ।
उनले १६ बुँदे सहमति र संविधानको मस्यौदा चारदलको दम्भ भएको बताउँदै यसलाई लागू नगर्न चेतावनी समेत दिए ।
जनतालाई झुक्याएर एकतन्त्रीय शासन लाद्न चारदल उद्यत भएको बताउँदै यसको विरुद्धमा पहिचानवादी शक्तिहरु एक भएर सशक्त आन्दोलन गर्ने बताए । चार दलबीच भएको १६बुँदे तथा संविधानको मस्यौदाको विरुद्ध पहिचानावादी शक्तिबीचमोर्चा बन्दी सुरु भएको उनले जानकारी दिए ।
धरान,
१४ साउन । संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले एमाले काग्रेस र
एमाओवादी धार्मिक स्वतन्त्रताको नाममा हिन्दु राष्ट्र कायम गर्न लागिपरेको
आरोप लगाएका छन् ।
पार्टी एकीकरणपछि सुनसरी जिल्लाको घोषणा सभामा सहभागी हुन सुनसरीको धरान पुगेका उनले पत्रकार सम्मेलन गर्दै हिन्दू धर्म मान्नेहरुले समेत धर्म निरपेक्ष राज्यलाई स्वीकार गरिसकेको भएपनि पछिल्लो समयमा एमाले, कांग्रेस र एमाओवादीको कारण धर्म निरपेक्षताको विरोध सुरु भएको आरोप लगाए ।
तीनदल कुनै पनि न्यायका विषयमा दृढताका साथ निर्णय गर्न नसक्ने र केही व्यक्तीको वकावको पछि लाग्ने बानीका कारण हिन्दुवादीहरु चलमलाएको उनको भनाई थियो । राष्ट्रको कुनै धर्म नहुने भएको भन्दै संविधानमा धर्म निरपेक्षराज्य नै लेखिनुपर्नेमा उनले जोड दिए । उनले हिन्दु राष्ट्र वा धार्मिक स्वतन्त्रता आफूहरुलाई मान्य नहुने समेत बताए ।
नेता राईले नेपाललाई धर्म निरपेक्ष राज्य बनाउंदा कसैलाई असर नगर्ने भन्दै हिन्दुराज्य बनाउदा एक धर्मको मात्र सम्बोधन हुने तर धर्मनिरपेक्ष राज्य बनाउँदा सबै धर्मलाई सम्बोधन हुने भएको कारण पनि नेपाललाई धर्म निरपेक्ष राज्य बनाउनुपर्ने बताए ।
उनले १६ बुँदे सहमति र संविधानको मस्यौदा चारदलको दम्भ भएको बताउँदै यसलाई लागू नगर्न चेतावनी समेत दिए ।
जनतालाई झुक्याएर एकतन्त्रीय शासन लाद्न चारदल उद्यत भएको बताउँदै यसको विरुद्धमा पहिचानवादी शक्तिहरु एक भएर सशक्त आन्दोलन गर्ने बताए । चार दलबीच भएको १६बुँदे तथा संविधानको मस्यौदाको विरुद्ध पहिचानावादी शक्तिबीचमोर्चा बन्दी सुरु भएको उनले जानकारी दिए ।
- See more at: http://dainiknepal.com/2015/78948.html#sthash.mUI9iF8b.xhA8AKxI.dpuf