मगराँत स्वायत्त राज्यकाे पुर्नस्थापना किन ?
- सामन्ती शासकहरूद्वारा मगराँत भूमि माथि भएकाे अतिक्रमणा र अधिपत्य हटार्इ मगरहरूकाे एेतिहासिक अादिभुमि माथिकाे अग्राधिकार कायम राख्न । मगराँती जनता मगराँतकाे संरक्षण, संर्वधन तथा विकास निर्माण गर्न ।
- मगर जातिमाथि सदिअाै कालदेखि सामन्ती शासक खस अहंकारबाद र ब्राह्मणबादी शासकहरूद्वारा गरिदै अाएकाे निरंकुश शासनाधिकारबाट मुक्त भर्इ जातीय स्वतन्त्रता र समानता प्राप्त गर्न ।
- संघात्मक मगराँत स्वायत राज्यमा मगरकाे एेतिहासिक गाैरवमयी जातीय चिनारी स्वाभिमान, स्वशासन सहितकाे अादिबासी अस्तित्व, पूर्णा लाेकतान्त्रीक अधिकार कायम गर्न ।
- अात्मनिर्णयकाे अधिकारकाे प्रयाेगद्वारा गायत्रीमन्त्र र जनैतन्त्रबाट अडेकाे मनुवादी हिन्दुराजतन्त्रबाट मुक्त भर्इ जातीय स्वायत्त शासनकाे ग्यारेन्टी गर्न ।