युवाहरूलार्इ पार्टीको झन्डामात्र होर्इन नेपाल राष्ट्रिय झन्डा पनि बोक्न सिकाउनु पर्दछ । अग्रगामी विद्दार्थी यूनियनका सदस्य लाल प्रसाद पुन, धवलागिरी बहुमुखी क्याम्पसमा रहेको पुरानो राष्ट्रिय झन्डाको ठाउँमा नयाँ राष्ट्रिय झन्डा फेर्दै ।
युवा भनेका यो देशका कर्णधार, भविष्यका खम्बा इत्यादी, जस्ले जे भने पनि युवा भनेको युवा नै हो जो संग जोश, जाँगर, र उत्साह छ, कहाँ कसरी प्रयोग गर्ने हो ?
युवा भनेका यो देशका कर्णधार, भविष्यका खम्बा इत्यादी, जस्ले जे भने पनि युवा भनेको युवा नै हो जो संग जोश, जाँगर, र उत्साह छ, कहाँ कसरी प्रयोग गर्ने हो ?
0 comments:
Post a Comment